२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पतञ्जली विज्ञापन प्रकरणमा रामदेव–बालकृष्णको माफी अस्वीकृत, कारबाहीका लागि तयार हुन…

एजेन्सी । बुधवार भारतको सर्वोच्च अदालतले पतञ्जलीको विवादास्पद विज्ञापन मुद्दामा बाबा रामदेव र बालकृष्णको दोस्रो माफी पनि खारेज गरेको छ । न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासले पतञ्जलीका वकिल विपिन सांघी र मुकुल रोहतगीलाई जानाजानी अदालतको आदेशको उल्लंघन गरेको भन्दै कारबाहीका लागि तयार रहन समेत भनेको छ । यसअघि

भ्रामक विज्ञापन मुद्दा – रामदेवले सर्वोच्च अदालतमा मागे माफी

एजेन्सी । भ्रामक विज्ञापन मुद्दामा भारतीय सर्वोच्च अदालतले मंगलबार बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई जवाफ पेश