© 2023
कपिलवस्तु। बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै गरेको लु३त ७३८३ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु प्र०१–००९ प २४०२ नम्बरको