२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य…

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेकोे छ । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले भदौ १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल एपिएफ अस्पताल बलम्बुबाट खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले बाढी प्रभावित