१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंमा शुरू भयो ‘बहुभाषिक नाट्य उत्सव’

काठमाडौं । काठमाडौंमा सात दिने ‘बहुभाषिक नाट्य उत्सव’ शुरू भएको छ । आईतवारबाट शुरु भएको उत्सव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । उत्सवको उद्घाटन प्राज्ञ डा. अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोट र प्राज्ञ परिषद्