• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

काठमाडौं । भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ । आक्रमणणमा ३३ जना घाइते भएका छन् । जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा हिजो आतंकवादी आक्रमण भएको हो । आंककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको बताइएको