६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केटी बालिग भएको प्रमाण हामीसँग छ– सन्दीप लामिछानेका वकिल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले बलात्कृत भनिएकी केटी बालिग भएको प्रमाण आफूहरुसँग भएको बताएका छन् । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँमा प्रहरीले पेस गर्ने क्रममा अदालतबाहिर उपस्थित सञ्चारकर्मीहरुसँग अधिवक्ता सरोज घिमिरे नाबालिग भनिएकी केटी बालिग भएको प्रमाण रहेको बताएका हुन् ।