© 2023
गलकोट, (बागलुङ) । असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो । मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँजात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो यो । उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरू अवस्थामा सजिएका छन् । केही पुरुषहरु भने बाउँसेको