६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः बद्री अर्याल

काठमाडौँ । नेपाली काँग्रेसका नेता बद्री अर्यालले नेपाली काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताउनुभएको हो । नेपाली काँग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद गहिरिँदै