© 2023
काठमाडौँ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाको अधिकारको मुद्दा समावेश गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले यहाँ आज आयोजना गरेको ‘सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक अन्तरक्रियामा सांसदहरुले सरकारले सामाजिक सुरक्षाअन्तर्गत प्रदान