• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
बजेटका सिद्धान्त र प्राथमिकतामा आजदेखि छलफल

काठमाडौं । संसदमा आजदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने छ । संघीय संसद्का महासचिव पद्मसाद पाण्डेयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा यो विषय समेटिएको हो ।