११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कसैलाई ‘फ्लर्ट’ गर्दै हुनुहुन्छ भने यी कुराहरु अवश्य ख्याल राख्नुहोला

एजेन्सी । फ्लर्टिङ पनि एउटा कला हो । जुन सबैसँग उक्त कला हुँदैन । केहि मानिसहरु यस्ता हुन्छन् जो फ्लर्ट गर्न जानेका हुन्छन् तर उनीहरुले नजानेर केही यस्ता गल्ती गर्छन्, जसले प्रभावित हुनुको सट्टा अगाडिको व्यक्ति तपाईसँग रिसाउने गर्दछ । आजको यस लेखमा हामी तपाईलाई फ्लर्ट गर्दा कस्ता गल्तीहरू गर्नुहुँदैन