२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बन्द भएको फेसबुकबाट बालेनको निरन्तर प्रतिक्रिया, तनाव नै हुँदो रहेछ…

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सरकारले फेसबुकलगायतका सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गराएपछि लगातार प्रतिक्रिया दिँदै आएका छन् । उनले बन्द भइसकेको भनिएको फेसबुकबाटै प्रतिक्रिया जनाएका हुन् । सरकारले बिहीबारदेखि सूचीकरणमा नआएका २६ वटा सामाजिक सञ्जालहरु चल्न रोक लगाएको थियो । त्यसपछि यसको पक्ष र विपक्षमा बहसहरु भइरहेका