• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
कतारमा ‘क्यामल फ्लु’को खतरा, फिफा विश्वकप स्थगित हुनसक्ने !

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध चिकित्सकहरूले फिफा विश्वकपको समयमा कतारमा पनि ‘क्यामल फ्लु’ फैलिन सक्ने चेतावनी दिएका छन् । यो रोग कोरोना भाइरस र मङ्कीपक्स जस्ता गम्भीर रोगहरु जस्तै खतरनाक छ । फिफा विश्वकपका कारण विश्वभरका फुटबलप्रेमीहरू यस देशमा आएका छन् र यी दर्शकहरूमा क्यामल फ्लु फैलने खतरा छ