© 2023
अक्सफोर्ड— कृत्रिम बौद्धिकता (एआई) स्टार्टअपका संस्थापक म्याट सुमरले हालैको एक भाइरल लेखमा “केही ठूलै कुरा भइरहेको छ” भन्दै एआईले अर्को ठूलो उत्पादकता वृद्धि ल्याउने दाबी गरेका छन्। अहिलेसम्म भने अर्थतन्त्रका तथ्यांकहरूले त्यस्तो उत्साहलाई समर्थन गरेका छैनन्। वास्तवमा, सन् १९७० को दशकदेखि अमेरिकी उत्पादकता वृद्धि तीव्र गतिमा सुस्त भएको छ। कम्प्युटर