४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रिमियर लिगः लिभरपुल, चेल्सी र सिटी बराबरीमा रोकिए

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी तिनै क्लबले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल नटिङहम फरेस्टसँग, चेल्सी बर्नमाउथसँग र सिटी ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको हो । नटिङहमको घरेलु मैदानमा लिभरपुल १-१ गोलको बराबरीमा रोकियो । नटिङहमका लागि खेलको आठौं मिनेटमा क्रिस वुडले गोल