१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मायासँगै अवसरको खाँचो

काठमाडौँ  । समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ । तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा  उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् है भन्ने उदाहरण बन्नुभएको छ, भैसैँपाटीका २३ वर्षीय प्रितम विक । उहाँ विगत दुई वर्षदेखि भैसैँपाटीकै ‘सेकुवा