© 2023
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो । क्षत्री र केसीसहित २०४९ वैशाख