१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार निलम्बनमा परेका छन् । घर निस्किने क्रममा रहेका राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार शम्भुजंग गुरुङलाई कारबाही स्वरूप निलम्बन गरिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले