© 2023
काठमाडौँ । प्रहरीले माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ । सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यानमा आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौँको मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, उदयपुर बलमता गाउँपालिका-२ घर भई हाल नुवाकोटका घर