© 2023
काठमाडौँ। विपद् विज्ञ प्रविनमान सिंहले नेपालजस्ता जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका मुलुकले जलवायु न्यायका लागि विद्यमान अन्तर्राष्ट्रिय कानुनी तथा नीतिगत व्यवस्थालाई आधार बनाउनुपर्ने बताउनुभएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा जलवायू न्याय तथा क्षतिपुर्ती दाबी गर्नुपर्ने बताउनुभएको हो । उहाँका अनुसार