१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गणतन्त्र दिवसमा कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त

कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले संविधानमा परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा ऊर्जा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधिनता अझ सुदृढ हुने विश्वास व्यक्त