© 2023
काठमाडौँ। काठमाडौँको कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमणबाट ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

साथै प्रधानसेनापति सिग्देलले सिन्धुलीगढी इलाकामा सञ्चालन भइरहेको कमाण्ड तहको फिल्ड तालिम अभ्यास अभ्यास रक्षा-४ को बारेमा जानकारी लिएका थिए।

सहभागी रथीवृन्दले कल्याणकारी कोषको दिगोपनाका लागि राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेगरी लगानीको क्षेत्र विविधिकरण गर्नुपर्नेमा अवकाश प्राप्त रथीवृन्दले