• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
प्रदेश सरकारको नीति कार्यक्रम : आर्थिक विकास, रोजगारी र गरिबी…

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा प्रदेशको आर्थिक विकास, रोजगारी र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रथम पञ्चवर्षीय योजनाको विकाससम्बन्धी रणनीति प्राथमिकता, क्षेत्रगत रणनीति र कार्यनीतिका आधारमा