७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ

काठमाडौँ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ । पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको