२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध चालकहरुको प्रदर्शन

काठमाडौँ । ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै आज काठमाडौँमा प्रदर्शन गरेका छन् । राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएका चालकहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी