© 2023
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो । कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा.

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहलगायतले निर्वाचनमा जान पार्टी