© 2023
काठमाडौं । चार दिनदेखि बेपत्ता पत्रकार प्रकाश ढकालको शव कृष्णभीरमा भेटिएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन रहेका ढकालको शव धादिङको बेनिघाट- रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको हो । त्रिशुली नदीमा र्याफ्टिङ गरिरहेका एक व्यक्तिले उनको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीसहित