© 2023
गण्डकी। पोखरा महानगरपालिकामा सञ्चालित रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण)मार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् । मङ्गलबार र बुधबार पोखरामा आयोजित उक्त कार्यक्रमबाट ‘पोष्ट इन्क्युवेशन’ (व्यवसाय विस्तारको चरण) कार्यक्रमअन्तर्गत सहयोगका लागि आन्तरिक तथा बाह्य मूल्याङ्कनका आधारमा १३ उत्कृष्ट उद्यमी