© 2023
न्याय नपाए गोरखा जानु, विद्या हराए कास्की जानु भन्ने लोकोक्ति गोरखामा राम शाहकै पालादेखि प्रचलित थियो । पृथ्वी त्यही परिवारको एक उत्तराधिकारी थिए, गोरखाभूमिका राजा भए । पृथ्वीले माटो, प्रजा, इतिहास र संस्कृतिमाथि सधैँ न्याय गरे । पराजित गराएका राजाहरुलाई समेत सहयोग दिए । विजय गरेको राज्यलाई पराई सोचेनन् बरु