२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
कञ्चनजङ्घा हिमाल आरोहणका लागि प्रस्थान गरिन् पूर्णिमा श्रेष्ठ

काठमाडौँ। गत असोज १५ गते धवलागिरिको सफल आरोहण गरेकी पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छन् । फोटो पत्रकारसमेत रहेकी उनले यही वसन्त ऋतुमा कञ्चनजङ्घा हिमाल आरोहण गर्ने बताएकी थिइन्। उनले पैदलमार्ग भएर कञ्चनजङ्घा आरोहण गर्ने जानकारी दिएकी थिइन् ।