© 2023
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, खल्ला बस्तीका गङ्गाराम चुनारा परम्परागत काठका भाँडाकुँडा बनाउने सीपमा निपूर्ण छन् । बाजेबाट बुबा हुँदै आफूसम्म हस्तान्तरण भएको यो सीप अहिले पनि उहाँको परिवारको मुख्य जीविकाको आधार बनेको छ । “बाजेबाट बुबाले सिके, बुबाबाट मैले”, गङ्गाराम सुनाउनुहुन्छ, “यो नै परिवार पाल्ने माध्यम हो ।” पहिले फलामका