७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सर्वसाधारणहरूका लागि कम्पनीले २५ कार्तिकबाट ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा आवेदकले आजको बैंकिङ समयसम्ममा आवेदन दिनुपर्नेछ । सीडीएससीका अनुसार सोमबारसम्म कुल १० लाख