© 2023
गुल्मी। गुल्मीका बाख्रामा देखिएको पेस्ट डेस पेटिट्स रुमिनान्ट्स (पिपिआर) रोग नियन्त्रणमा आएको छ । जिल्लाको मदाने गाउँपालिका-६ न्वारामा स्थानीय कृषक नारायण कुँवरले पालेको बाख्रामा गत तीन साता अघि पिपिआर रोगको सङ्क्रमण देखिएको थियो । पिपिआर (भेँडा-बाख्रामा लाग्ने हैजा) फैलिएको क्षेत्रमा पशु आवतजावतमा रोक लगाउनुका साथै प्राविधिक टोली परिचालन गरी सङ्क्रमित