२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाथिभरा मुकुम्लुङ केवलकार निर्माण विवाद: ६ बुँदे सहमति-आन्दोलन स्थगन

काठमाडौं। पाथिभरा मुकुम्लुङ केवलकार निर्माण विवाद बारे सरकारी वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुका बीच ६ बुँदे सहमति भएको छ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीले सोमबार

राष्ट्रियकरण गरिएको पाथिभरा केबलकार आयोजना

कुनै परियोजनाको निर्माणका लागि त्यस क्षेत्र या सम्पदा विशेषको पहिचान मेटाएर कुनै परियोजना निर्माण गर्नुहुँदैन । शुद्ध हुनका लागि नुहाइने