२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको कुल घरेलु उत्पादन पहिलो त्रैमासिकमा ३.७१ प्रतिशतले वृद्धि

इस्लामावाद। पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार, आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ । मन्त्रीका अनुसार उक्त वृद्धि अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा २.१५ प्रतिशत बढी हो र यसलाई देशको आर्थिक प्रगतिको गुणात्मक सुधारको रूपमा लिइएको छ । उक्त