२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानको कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु, ३० घाइते

काठमाडौँ।  अधिकारीहरूकाअनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूकाअनुसार भारी वर्षापछि शहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको छ । जसले शहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको छ । रेस्क्यु ११२२