© 2023
काठमाडौं । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मीलाई पक्राउ गरेको हो । नियम विपरीत बालुवाखानी सञ्चालनको स्विकृती दिएर पशुपतिनाथको