© 2023
काठमाडौँ । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो। बोर्डका अनुसार मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेका र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। प्रचलित