८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै शपथको तयारी

काठमाडौं। नेपाली कांग्रेसका सासंद एनपी साउदले परराष्ट्र मन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीकालाई तिव्रता दिन साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको हो । सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्रालयमा कांग्रेसले मन्त्री पठाइसकेको छ।