© 2023
काठमाडौं । परराष्ट्र सेवाका पाँच जना उपसचिवको बढुवा हुने भएको छ । उनीहरुको सहसचिव बढुवा हुने भएको हो । परराष्ट्र सेवाका उपसचिवहरू पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले