६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?
टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब केही घण्टालाई मात्र अक्सिजन

विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष देखाउन एट्लान्टिक महासागरमा गएको पनडुब्बी अझै हराइरहेको छ । पनडुब्बी पत्ता लगाउन लागेका सरकारी निकायले पनडुब्बीमा ३० घण्टाभन्दा कम अक्सिजन बाँकी रहेको दाबी गरेका छन् । आइतबार उक्त पनडुब्बी टाइटानिकको भग्नावशेष देखाउन क्यानाडाको न्यूफाउन्डल्याण्ड तट नजिकै हराएको थियो । पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका