• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
इतिहासमा आज: नेल्सन मण्डेलाको निधन

आज अर्थात् डिसेम्बर ५ तारिख । जातिभेदका विरुद्ध आजीवन संघर्ष गरेका दक्षिण अफ्रिकी महान नेता नेल्सन मण्डेलाको आजकै दिन अर्थात् डिसेम्बर ५, २०१३ का दिन निधन भएको थियो । विश्व शान्तिका लागि महत्वपूर्ण योगदान गरेबापत सन् १९९३ मा नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन उनकै