• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
विराटले पछि पारे नेयमारलाई

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली विश्वभर सबैभन्दा धेरै फलोअर हुने खेलाडीमध्ये एक हुन् । यस वर्ष कोहली सर्च इन्जिन गुगलको पूरै २५ वर्षको इतिहासमा सबैभन्दा धेरै खोजिएका क्रिकेटरहरूको शीर्षमा छन् । कोहली बाहेक महान सचिन तेन्दुलकर, एमएस धोनी, रोहित शर्मा जस्ता खेलाडीहरु पनि सूचीमा परेका छन् ।