© 2023
काठमाडौं । नेप्से परिसूचकमा दोहोरो सर्किट भएसँगै कारोबार ४० मिनेटका लागि बन्द भएको छ । ५ प्रतिशतले बढेपछि पुन: शेयर बजार ४० मिनेटका लागि बन्द भएको हो । सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो । शेयर बजार ११:०३ मिनेटमा पहिलो सर्किट