५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल सुपर लिग फुटबलः झापाले धनगढीलाई हरायो

काठमाडौँ: राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले