२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले लिम्पियाधुरा–कालापानी–लिपुलेकको विषयमा चीन र भारतको ध्यानाकर्षण

काठमाडौं । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ। संविधानमा समावेश आधिकारिक नक्साअनुसार यी भूभाग नेपालकै हिस्सा भएको सरकारले पुनः दोहोर्‍याएको हो। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा नेपालको सीमा र भू–अखण्डताबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भनिएको छ, “महाकाली नदीको पूर्वतर्फ अवस्थित लिम्पियाधुरा, लिपुलेक