२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले लिम्पियाधुरा–कालापानी–लिपुलेकको विषयमा चीन र भारतको ध्यानाकर्षण

काठमाडौं । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ। संविधानमा समावेश आधिकारिक नक्साअनुसार यी भूभाग नेपालकै हिस्सा भएको सरकारले पुनः दोहोर्‍याएको हो। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा नेपालको सीमा र भू–अखण्डताबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भनिएको छ, “महाकाली नदीको पूर्वतर्फ अवस्थित लिम्पियाधुरा, लिपुलेक