१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: नेपाल राष्ट्रलाई बरबाद गर्ने यस्तो घातक निर्णय…

काठमाडौं: राष्ट्रिय सभा सदस्य तथा नेकपा एकता राष्ट्रिय अभियान अध्यक्ष वामदेव गौतमले भारतीय दूतावास मार्फत् नेपालका गाउँघरमा सोझै वितरण गरिने रकमको सीमा रु. २० करोड बनाइएकामा आपत्ति जनाउनु भएको छ । गौतमले जारी गर्नु भएको विज्ञप्तिमा पुस १९ गते नेपालका परराष्ट्र मन्त्री र भारतका विदेश मन्त्रीका बीच भएको नेपाल सरकारको