१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल बारको चुनाव चैत २३ गते, निर्वाचन समिति गठन

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न आगामी चैत २३ गते चुनाव हुने भएको छ । बारले केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिका नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, चेतनाथ धमला, चन्द्रबहादुर