२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको चुनाव चैत २३ गते, निर्वाचन समिति गठन



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न आगामी चैत २३ गते चुनाव हुने भएको छ । बारले केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिका नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, चेतनाथ धमला, चन्द्रबहादुर शाही र सेमन्त निरौला सदस्य रहेका छन् ।

बारको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २०८१ चैत २३ गते शनिवारका लागि निर्वाचनको मिति तय गरिएको छ ।